धार्मिक, दार्शनिक र वैज्ञानिक–मनोवैज्ञानिक दृष्टिकोणले मृत्यु सम्बन्धी ज्ञानको महत्त्व [The Importance of Knowledge about Death from Religious, Philosophical, and Scientific–Psychological Perspectives]
Open Access
- 20 October 2025
- journal article
- Published by Nepal Journals Online (JOL) in International Research Journal of MMC
- Vol. 6 (4) , 81-88
Abstract
मृत्यु सम्बन्धी धारणा र मनोवैज्ञानिक दृष्टिकोणहरू आधुनिक समाजमा एक महत्वपूर्ण अनुसन्धानको विषय बनेका छन् । यो अध्ययनले मृत्युको डर, मृत्युप्रति मानसिकता, र यसलाई सामना गर्न मनोवैज्ञानिक रणनीतिहरूको विश्लेषण गर्दछ। टेरर-मैनेजमेंट थ्योरीलाई आधार मानेर, मृत्युको बारम्बार स्मरणले मानिसको व्यवहार र धारणा लाई कसरी प्रभाबित गर्दछ भन्ने बिषयमा चर्चा गरिएको छ । यसमा मृत्युको स्वीकार्य दृष्टिकोण र यसको सकारात्मक अर्थ आर्जन गर्न अझै बढी प्रयास गर्न आवश्यक छ भन्ने मान्यता रहेको छ । यसले मृत्यु सम्बन्धी शिक्षा र जागरूकता बढाउन आवश्यक रहेको देखिन्छ, जसले मृत्युको डरलाई कम गर्न मद्दत गर्न सक्छ । साथै, नेपालजस्ता देशहरूमा श्मशानभूमि र अन्त्येष्टि संस्कारहरूको सामाजिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै, यसले मृत्यु र शोक सन्तप्तहरूको मनोवैज्ञानिक र सामाजिक आवश्यकतालाई समेट्नुपर्ने प्रस्ट पार्छ । निष्कर्ष रूपमा, मृत्युको धारणा परिवर्तन गर्न आवश्यक छ र जीवनको अन्त्यको विषयमा खुलेर कुरा गर्न प्रेरित गर्नुपर्ने देखिन्छ, जसले व्यक्तिको जीवनसन्तुष्टि र मानसिक स्वास्थ्यमा सुधार गर्न सक्छ । यस...Keywords
This publication has 15 references indexed in Scilit:
- Death recollection moderates stress-influenced depression in Thai boarding school studentsBMC Psychology, 2025
- Knowledge and attitude toward palliative care among health workers at health post level in Makawanpur district, NepalJournal of Patan Academy of Health Sciences, 2024
- Fear of Death Among the Youth: Gender Perspective in Nepalese ContextInternational Journal of Atharva, 2024
- Nursing Personnel's Caring Behaviors during End-of-Life Treatment in a Tertiary Care HospitalMedS Alliance Journal of Medicine and Medical Sciences, 2022
- Clinical Nurses’ Knowledge and Attitude on Palliative Care: A Cross-Sectional StudyJournal of Lumbini Medical College, 2021
- Effects of mortality awareness on attitudes toward dying and death and meaning in life—a randomized controlled trialDeath Studies, 2020
- Population based need assessment of palliative care in rural NepalJournal of Patan Academy of Health Sciences, 2017
- Making sense of the meaning literature: An integrative review of meaning making and its effects on adjustment to stressful life events.Psychological Bulletin, 2010
- The dynamics of death and meaning: The effects of death-relevant cognitions and personal need for structure on perceptions of meaning in life.Journal of Personality and Social Psychology, 2009
- Terror Management Theory of Self-Esteem and Cultural Worldviews: Empirical Assessments and Conceptual Refinements1997