छाउपडी प्रथासम्बन्धी बनेका कानुन कार्यान्वयनको अवस्था
Open Access
- 14 May 2025
- journal article
- Published by Nepal Journals Online (JOL) in AMC Multidisciplinary Research Journal
- Vol. 4 (1) , 143-149
Abstract
छाउपडी प्रथा नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा व्याप्त एक हानिकारक परम्परागत अभ्यास हो, जसअन्तर्गत महिनावारी भएका महिलालाई अशुद्ध मान्दै गोठ वा अलग्गै स्थानमा बस्न बाध्य बनाइन्छ । नेपाल सरकारले छाउपडी प्रथा न्यूनीकरण तथा अन्त्यका लागि विविध कानुनी सुधार तथा नीतिगत प्रयासहरू गरेको भए पनि, उक्त अभ्यास अझै धेरै स्थानमा कायम नै छ । विशेषतः मुलुकी अपराध संहितामा २०७४ मा गरिएको व्यवस्था र छाउपडी न्यूनीकरणसम्बन्धी विभिन्न निर्देशिका जारी भए तापनि तिनको प्रभावकारी कार्यान्वयनमा चुनौतीहरू रहेका छन्। यो अध्ययन छाउपडी प्रथासम्बन्धी कानुनहरूको कार्यान्वयन अवस्थालाई समीक्षात्मक ढङ्गमा विश्लेषण गरिएको छ र त्यसको सिमित प्रभावकारिताका कारणहरू खोजी गरिएको छ । यो अध्ययन गुणात्मक ढाँचामा आधारित रही सरकारका नीति, कानुनी कागजात, मानव अधिकार सम्बन्धी प्रतिवेदनहरू र विगतका अनुसन्धानहरूलाई आधार बनाएको छ। यस प्रथासम्बन्धी बनेका कानुन कार्यान्वयनमा गहिरो सांस्कृतिक विश्वास, जनचेतनाको कमी, संस्थागत क्षमताको अभाव र राजनीतिक इच्छाशक्तिको कमजोरी मुख्य बाधक हुन । अछाम, डोटी, बझाङ, जुम्लामा यस...Keywords
This publication has 7 references indexed in Scilit:
- ‘Menstruation means impurity’: multilevel interventions are needed to break the menstrual taboo in NepalBMC Women's Health, 2021
- Editorial Notes Vol.12Dhaulagiri Journal of Sociology and Anthropology, 2018
- Chhaupadi Culture and Reproductive Health of Women in NepalAsia Pacific Journal of Public Health, 2015
- The effect of thin and muscular images on women's body satisfactionBody Image, 2015
- Menstruation related myths in India: strategies for combating itJournal of Family Medicine and Primary Care, 2015
- The Menstrual Mark: Menstruation as Social StigmaSex Roles, 2011
- Exploring the Nature and Reasons for Sexual Violence Within Marriage Among Young Women in NepalJournal of Interpersonal Violence, 2010