Pargatishil Darpan
Published by Nepal Journals Online (JOL)
- Scilit
- Anthropology
- Human Geography
- Education & Pedagogy
- Economics
- Law & Legal Studies
- Management Sciences
Publications Analysis
Publications in 2016-2026
Open Access Publications in 2016-2026
- Total Citations
- 4
- Total Publications
- 9
- Average Citations
- 0.44
- Cited Publications
- 4
- Cited Publications %
- 44.4%
- Self Citations
- 0
- Self Citations %
- 0%
- h5_index
- 1
- Monthly Citation Metric (MCM)
- 0
- Q1
- 0
- Med
- 0
- Q3
- 1
- 99%
- 1
- Max
- 1
- Citing Source Titles
- Citing Publishers
Latest Publications
- Open Access
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 90-102
लैंगिक अध्ययनका बहसहरु र अनुसन्धानको सवाल
लैङ्गिकता सामाजिक तथा सांस्कृतिक संरचनाभित्र क्रमिक रूपमा निर्माण भएर फेरबदल हुँदै जाने गर्दछ । हरेक संरचना विशेष लैङ्गिकताको निर्माण प्रक्रिया पनि फरक–फरक रूपमा हुने बुझिन्छ । यसै सन्दर्भमा लैङ्गिकताको निर्माणका बारेमा बहस हुदै आएका विभिन्न अवधारणालाई संक्षिप्त रुपमा चर्चा गर्दै ती बीचको अन्तराल पहिल्याउने हेतुले यस आलेख तयार गरिएकोे छ । यसको लागि ऐतिहासिक सन्दर्भहरू, विभिन्न लैङ्गिक अध्ययनहरू, विभिन्न पुस्तकालयहरू एवम प्रत्यक्ष भेटघाटलाई सूचनाको स्रोतको रुपमा लिईएको छ । गुणात्मक अनुसन्धानको ढाँचा अन्तर्गत रहेर गुणात्मक तथ्यहरुलाई ऐतिहासिक अन्तर्वस्तु विश्लेषण विधिको माध्यमबाट संकलन गरी विश्लेण गरिएको छ । लैङिगकता हरेक समाज व्यवस्थाद्वारा निर्देशित तथा निर्मित हुँदै जान्छ । समाज व्यवस्था आफनै ऐतिहासिक जगमा अडेको हुन्छ । ऐतिहासिक परिणामले प्रदान गरेको उत्पादन पद्धति, सोहीअनुसार निर्माण भएका सामाजिक नियम, विधिविधानबमोजिम लैङिगक सम्बन्धहरू विकसित हुँदै जान्छन । त्यसकारण ऐतिहासिक सन्दर्भ अनुसार सामाजिक संरचनाको विश्लेषण नगरी लैङिगकताको वास्तविक स्वरूप पहिचान गर्न...
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 90-102
Open Accessलैंगिक अध्ययनका बहसहरु र अनुसन्धानको सवाल

- Vol. 8 (1) , 61-79
मार्क्सवादी दर्शन र नेपालमा यसको अभ्यास
पृथ्वीनाराण क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पोखराजीवन र जगतका बारेमा अध्ययन अनुसन्धान र विश्लेषण गरी सत्यको खोजी गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ । यसको विश्लेषणको आधार तार्किक, वस्तुनिष्ठ, यथार्थ र वैज्ञानिक हुन्छ । दर्शनलाई पूर्वीय र पश्चिमा, आध्यात्मवादी र भौतिकवादी तथा विभिन्न विधाका आधारमा अध्ययन विश्लेषण गरिन्छ । दर्शन व्यक्ति केन्द्रित, समाज केन्द्रित, वर्गीय र विश्वव्यापी हुन्छ । भौतिकवादी दर्शनको उदय प्राचीनकालदेखि भएको मानिन्छ । आधुनिक युगमा माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादमा आधारित वैज्ञानिक विश्व दर्शन हो । यस दर्शनको जीवन र जगतलाई हेर्ने दृष्टिकोण वैज्ञानिक समाजवाद हो । यसका प्रणेता कार्ल माक्र्स हुन । यस दर्शनको अभ्यास र प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सर्वत्र छ । यस आलेखको उद्देश्य माक्र्सवादी दर्शनमा आधारित द्वन्द्वात्मक भौतिकवादको दार्शनिक तथा सैद्धान्तिक पक्षको अध्ययनका साथ साथै नेपालमा यसको अभ्यासका केही दृष्टान्तका बारेमा विश्लेषण गर्ने रहेको छ । यस अध्ययनमा द्धितीय स्रोतको प्रयोग गरिएको छ ।
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 61-79
Open Accessमार्क्सवादी दर्शन र नेपालमा यसको अभ्यास

- Vol. 8 (1) , 50-60
विपद व्यवस्थापनका लागि पोखराका सार्वजनिक खुला स्थानको अवस्था र पोखरा आन्तरिक विमानस्थल परिसरको भावी उपयोग
सहरी क्षेत्रअन्तर्गत भौतिक संरचनाले नढाकेका र नागरिकको सहज पहुँच भएका स्थानलाई सार्वजनिक खुला स्थान भनिन्छ । यस्ता स्थानहरुले सहरवासीलाई शारीरिक, मानसिक मनोरञ्जन प्रदान गर्नुका साथै प्राकृतिक वा मानवीय कारणले सिर्जित विपदलाई न्यूनीकरणका गर्नका लागि सुरक्षित उद्धार र राहत प्रदान गर्ने आश्रय स्थलको रुपमा पनि अतुलनीय अवसर प्रदान गर्दछ । पोखरा महानगरमा प्रत्येक वर्ष तीव्रसहरीकरण हुदैं गएकोले पनि कुनैपनि प्राकृतिक विपद आइपरेमा सहरवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न मौजुदा सार्वजनिक खुला स्थानको अवस्थाको लेखाजोखा गर्दै यसको विस्तारका लागि सम्भावित स्थलको पहिचान र त्यसको उपयोगको खाका प्रस्तुत गर्नु यस अध्ययनको अभिप्राय रहेको छ । यस अध्ययनमा प्राथमिक सूचनाको आधारमा गरिएको विश्लेषणमा विपद व्यवस्थापनका लागि उपयुक्त सार्वजनिक खुला स्थलको उपयुक्तताको आधारमा पहिचान गरी न्एक् र ब्चअ न्क्ष्क् द्धारा नक्साङ्कन तयार पारिएको छ । सार्वजनिक खुला भू–भाग सहरको अभिन्न अङ्ग भएकाले पनि पोखरा महानगरपालिकामा विद्यमान आन्तरिक हवाई मैदानलाई सार्वजनिक उपयोगका रुपमा व्यवस्थापन गरिएमा...
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 50-60
Open Accessविपद व्यवस्थापनका लागि पोखराका सार्वजनिक खुला स्थानको अवस्था र पोखरा आन्तरिक विमानस्थल परिसरको भावी उपयोग
सहरी क्षेत्रअन्तर्गत भौतिक संरचनाले नढाकेका र नागरिकको सहज पहुँच भएका स्थानलाई सार्वजनिक खुला स्थान भनिन्छ । यस्ता स्थानहरुले सहरवासीलाई शारीरिक, मानसिक मनोरञ्जन प्रदान गर्नुका साथै प्राकृतिक वा मानवीय कारणले सिर्जित विपदलाई न्यूनीकरणका गर्नका लागि सुरक्षित उद्धार र राहत प्रदान गर्ने आश्रय स्थलको रुपमा पनि अतुलनीय अवसर प्रदान गर्दछ । पोखरा महानगरमा प्रत्येक वर्ष तीव्रसहरीकरण हुदैं गएकोले पनि कुनैपनि प्राकृतिक विपद आइपरेमा सहरवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न मौजुदा सार्वजनिक खुला स्थानको अवस्थाको लेखाजोखा गर्दै यसको विस्तारका लागि सम्भावित स्थलको पहिचान र त्यसको उपयोगको खाका प्रस्तुत गर्नु यस अध्ययनको अभिप्राय रहेको छ । यस अध्ययनमा प्राथमिक सूचनाको आधारमा गरिएको विश्लेषणमा विपद व्यवस्थापनका लागि उपयुक्त सार्वजनिक खुला स्थलको उपयुक्तताको आधारमा पहिचान गरी न्एक् र ब्चअ न्क्ष्क् द्धारा नक्साङ्कन तयार पारिएको छ । सार्वजनिक खुला भू–भाग सहरको अभिन्न अङ्ग भएकाले पनि पोखरा महानगरपालिकामा विद्यमान आन्तरिक हवाई मैदानलाई सार्वजनिक उपयोगका रुपमा व्यवस्थापन गरिएमा...
- Open Access
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 25-35
Urbanization Rapidity and Its Impact on Shuklagandaki Municipality
This study examines the trends and causes of urbanization as well as how they affect Nepal's Shuklagandaki Municipality, which is urbanizing quickly. Using a mixed-methods approach, the study incorporates data from both qualitative and quantitative sources. Quantitative information was gathered from field survey and qualitative data were collected from public reports, census records, and government statistics to examine demographic and economic developments in the municipality during the previous 20 years. Through in-depth interviews with important stakeholders, such as public servants, company owners, and community leaders, qualitative data were acquired. Regression analysis and other descriptive and inferential statistics were used in the data analysis process. The results show that throughout the past 20 years, Shuklagandaki Municipality has had notable increase in both demographic and economic metrics. Urban expansion was primarily driven by population increase and economic development; infrastructural improvements, while significant, were secondary. The necessity for planning and policy initiatives that support sustainable growth while attending to the needs and well-being of present and future inhabitants is highlighted by the difficulties and possibilities brought about by the fast urbanization. The article finishes with a summary of the key results, a discussion of the research limitations, and references for future research topics to fill in the gaps in the body of knowledge and address unresolved issues with urban expansion in Shuklagandaki Municipality.
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 25-35
Open AccessUrbanization Rapidity and Its Impact on Shuklagandaki Municipality

- Vol. 8 (1) , 1-11
Factors Affecting Investment Decisions in Nepali Stock Market: A Systematic Review
The study examines factors influencing investment decisions in the Nepali stock market. It employs a thorough review methodology, drawing on past research across various stock market conditions. By analyzing relevant concepts, findings, and conclusions from these studies, it provides insights specific to the Nepali context. Key factors identified include market environment, investment motives, information availability, third-party opinions, the company's reputation, and herding behavior. The study highlights the importance of aligning investment strategies to achieve both long-term gains and short-term profits. Additionally, it emphasizes the need for diversification by building an investment portfolio to mitigate risks and enhance returns in the Nepali stock market.
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 1-11
Open AccessFactors Affecting Investment Decisions in Nepali Stock Market: A Systematic Review
The study examines factors influencing investment decisions in the Nepali stock market. It employs a thorough review methodology, drawing on past research across various stock market conditions. By analyzing relevant concepts, findings, and conclusions from these studies, it provides insights specific to the Nepali context. Key factors identified include market environment, investment motives, information availability, third-party opinions, the company's reputation, and herding behavior. The study highlights the importance of aligning investment strategies to achieve both long-term gains and short-term profits. Additionally, it emphasizes the need for diversification by building an investment portfolio to mitigate risks and enhance returns in the Nepali stock market.
- Open Access
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 12-24
Impunity in Nepal from a Social Protection Lens
This study aims to promote stakeholder solutions to the current state of affairs in Nepal, which has prevailed since the end of the armed conflict in 2006. The study argues that delayed justice in the cases of grave human rights violations that occurred during the armed conflict between the Maoist party and the Government of Nepal is closely associated with the accountability of the then-conflicting parties. The lack of the legislature’s engagement and the Government’s reluctance to address the recommendations of the Supreme Court on transitional justice-related instruments have prolonged the end of impunity and guaranteed social protection of the victims’ families. Upon reviewing the literature on human rights violations, this study concluded that accountability had been impeded by the fragmented conflicting parties, who ignored the victims' and their families’ concerns about justice and social protection. The Government, on the other hand, neglected truth seeking and therefore failed to ensure justice, including in the provision of reparations and standardised institutional reform. The current state of the country’s transitional justice law and unaccountability of state agencies cannot be improved without a collaborative approach and a consultative process with state, non-state actors, victims and their families, as well as the international community.
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 12-24
Open AccessImpunity in Nepal from a Social Protection Lens

- Vol. 8 (1) , 36-43
Purkhyauli Thalo: Me and My Auto Ethnographical Study
The main purpose of this article is to connect my personal experience with social meaning. This article presents my personal experience as a story. In this auto ethnography knowledge production, I present myself and my own particular experience as an analytical narrative. Through this auto ethnography, I have once again connected with the world I lived in and the vivid experiences there through interaction. As a person is a social being, he learns social customs, values and conduct from the elders of the society and the person himself is the source of social information for him. I have taken as a source of information what I have learned directly from the society that brought me up, what I have seen and experienced and who I have interacted with. From the study area, I have received information from people who have lived in different places in the country and abroad through phone interactions and meetings. I have prepared this auto ethnography article by including the social experiences of my mother who raised me and her life stories as a source of information. People are bound by the customs of society. In this auto ethnography exploring social and its associated customs, it becomes apparent that certain rituals once imbued with significance by our ancestors may how imped societal progress. While these rituals held meaning in their time, their contributed practice poses challenges to the advancement of our community. It seems that there is a need for change in the rituals that have been going on like that. There is a need for a progressive change in the traditions that are the hindrances to the development of such old societies. The conclusion of this article is that there is a need for progressive change in the old social injustices based on caste, gender and color.
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 36-43
Open AccessPurkhyauli Thalo: Me and My Auto Ethnographical Study

- Vol. 8 (1) , 44-49
A Thematic Study of Nyaya Philosophy with Research Methodology
This thematic study explores the intricate components of Nyaya philosophy and its methodological implications for educational research. This review examines the conceptual distinctions in ontological and epistemological perspectives currently employed within the theoretical framework of educational research. Nyaya philosophy, rooted in the universal truths of Hindu philosophy, serves as a foundation for developing research methodologies. Its sixteen divisions of Padarthas support four primary modes of knowledge acquisition: perception, inference, comparison, and testimony. Nyaya subtly steers researchers towards theoretical generalization in research design, emphasizing the importance of incorporating inductive and deductive procedures in the theoretical processes of educational research. Nyāya philosophy enhances research rigor through its ontological and epistemological principles. By using Nyāya’s categories of existence, substance, quality, and action—research questions are clearly defined. Nyāya’s logical rigor in data analysis ensures valid, consistent conclusions, aiding critical evaluation. Theory building is strengthened by its causation principles and categories, leading to comprehensive theories. Nyāya’s principles also improve the critical evaluation of literature, helping researchers assess and build upon existing knowledge systematically, achieving greater clarity and validity in their studies.
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 44-49
Open AccessA Thematic Study of Nyaya Philosophy with Research Methodology

- Vol. 8 (1) , 80-89
जडीबुटीको आर्थिक पक्ष र पाठयक्रम बिकास
यस अनुसन्धान जडीबुटीको आर्थिक महत्व संग सम्बन्धित रहेर गरिएको छ । नेपालमा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागि महत्वपूर्ण स्रोत रहेका छन । जडीवटीको आर्थिक, पर्यावरणीय, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । जडीबुटीलाई आम्दानीको रुपमा विकास गर्न वन नियमावली २०६८ विशेष जोड दिएको देखिन्छ । यस अनुसन्धानमा जडीबुटीको आर्थिक पक्ष संग सम्बन्धित रहेका विशेष गरी मुद्रण सामाग्रीका विषयवस्तुको अध्ययन गरिएको छ । विषयवस्तु विश्लेषण ढाँचाको आधारमा निष्कर्ष निकालिएको छ । जडीबुटीको आर्थिक पक्षसँग सम्बन्धी ऐन, नियमावली, विभिन्न योजना, खोज अनुसन्धान नतिजा विश्लेषण गरिएको छ । अनुसन्धानमा पाठयक्रम समाज र आर्थिक पक्ष सँग जोडिएका टेलर, टावा, केर सिद्धान्तहरूलाइ जोडने प्रयास गरिएको छ । पाठयक्रम विकासमा समाजको आर्थिक पक्षको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा जडीबुटीको आर्थिक महत्व रहेको देखिन्छ । यसरी पाठयक्रम विकासमा समाजको आर्थिक पक्ष र जडीबुटी अन्तरसम्बन्धित रहेका हुन्छन । पाठयक्रम प्रारुप २०७६ ले स्थानीय स्तरको आर्यआर्जनको लागि जडीबुटीलाई पाठयक्रममा समावेश गर्न...
- 22 October 2024
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 80-89
Open Accessजडीबुटीको आर्थिक पक्ष र पाठयक्रम बिकास